logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • २८ औं महानगर दिवसको अवसरमा फुटबल प्रतियोगिता, मैदानमा मेयर बालेन शाह

    २८ औं महानगर दिवसको अवसरमा फुटबल प्रतियोगिता, मैदानमा मेयर बालेन शाह

    4.5K
    Shares
    २८ औं महानगर दिवसको अवसरमा फुटबल प्रतियोगिता, मैदानमा मेयर बालेन शाह

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । २८ औं महानगर दिवसको अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार महानगरका प्रतिनिधि र कर्मचारीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

    प्रतियोगितामा मेयर बालेन्द्र शाहले पनि फुटबल खेलेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend