logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बालुवाटारमा कांग्रेस सांसदहरुको चियापान कार्यक्रम सुरु

    बालुवाटारमा कांग्रेस सांसदहरुको चियापान कार्यक्रम सुरु

    2.9K
    Shares
    बालुवाटारमा कांग्रेस सांसदहरुको चियापान कार्यक्रम सुरु

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बालुवाटारमा कांग्रेस सांसदहरूको भेला सुरु भएको छ । देउवाले दिउँसो ३ बजेका लागि सांसदहरुलाई चियापानमा बोलाएका हुन् ।

    सभापति देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन चियापान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

    देउवा आगामी प्रधानमन्त्रीमा आफैँ अघि बढ्ने तयारीमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend