logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न

    नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न

    2.9K
    Shares
    नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न

    काठमाडौं । नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो ।

    लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गर्ने छ । यसअनुसार, कम्पनीका लगानीकर्ताले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

    यस्तै, बैंकले सञ्चालक समितिमा तीन जनालाई चयन समेत गरेको छ । ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलल मुर्खजी र एआरएम नजमुक शकिब सञ्चालकमा चयन भएका हुन् । लाभांश वितरणपछि नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब रुपैयाँ पुग्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend