logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

    2.5K
    Shares
    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

    काठमाडौँ । बार्सिलोनाले स्पेनिस सुपरकोपाको उपाधि जितेको छ । गएराती साउदी अरबको रियादमा सम्पन्न फाइनल खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–१ गोल अन्तरले पराजित गर्दै सुपरकोपाको उपाधि जितेको हो ।

    बार्सिलोनाको जितमा गाभी, रोबेर्ट लेवानडोस्की र पेड्रीले एक एक गोल गरेका थिए । त्यस्तै रियलका लागि एक गोल करिम बेन्जमाले गरेका थिए ।

    बार्सिलोनाले योसहित सुपरकोपाको उपाधि १४औ पटक जितेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend