logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टोली घटनास्थलमा

    विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टोली घटनास्थलमा

    2.1K
    Shares
    विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टोली घटनास्थलमा

    पोखरा । फ्रान्सबाट आएको विज्ञ टोली पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न घटनास्थलमा पुगेको छ ।

    टोलीले घटनास्थलको अवलोकन गरिरहेको छ । घटनास्थलका प्रमाणहरू संकलन भइरहेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend