logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिल्यै पनि बन्दैन : बालेन शाह

    मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिल्यै पनि बन्दैन : बालेन शाह

    2.5K
    Shares
    मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिल्यै पनि बन्दैन : बालेन शाह

     

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा दिने अभिव्यक्तिका कारण बेलाबेलामा चर्चा र विवादमा आउने गर्दछन् । उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्ति राजनीतिक दलप्रति लक्षित हुने गरेको छ ।

    यस्तैमा मेयर शाहले आज फेरि सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन् । उनले लेखका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन।’

    उनले किन यसरी सामाजिक सञ्जालमा राजीनामाको कुरा उल्लेख गरे भन्नेचाहिँ केही खुलाएका छैनन् ।

    balen


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend