logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

    लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

    1.7K
    Shares
    लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ।

    दिउँसो १ बजे चालु अधिवेशनको छैटौँ बैठक बस्दै छ । झन्डै एक महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो।

    यसअघि गत माघ २० गते बैठक बसेको थियो। विजनेस अभावमा लुम्बिनी प्रदेशसभा सक्रिय हुन सकेको छैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend