logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • राष्ट्रपति भण्डारी भोलि दोलखा आउने

    राष्ट्रपति भण्डारी भोलि दोलखा आउने

    2.3K
    Shares
    राष्ट्रपति भण्डारी भोलि दोलखा आउने

    दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दोलखा आउने भएकी छिन् । बिहीबार ग्रामीण विकास टुकी सङ्घ दोलखा र सिन्धुपाल्चोकको आयोजनामा सदरमुकाम चरिकोट स्थित सिमपानी सभा हलमा गर्न लागेको टुकी प्रदर्शनी कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी दोलखा आउन लागेकी हुन्।

    प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई फ्लेक्स, फोटो, भिडियो लगायतका माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend