logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रि ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो

    प्रि ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो

    1.9K
    Shares
    प्रि ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९५५.५७ विन्दुमा पुगेको छ ।

    २ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५३१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २९ वटा कारोबार भएको हो ।

    यो सेसनमा ८ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend