logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • यू-२० नेपाली टोली स्वदेश फर्कियो

    यू-२० नेपाली टोली स्वदेश फर्कियो

    2K
    Shares
    यू-२० नेपाली टोली स्वदेश फर्कियो

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो चरण पार गरी दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएका हुन् । टोलीलाई एन्फा सदस्य सरिला श्रेष्ठ र एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।

    प्यालेस्टाइनका भएको यू-२० महिला एसियन कप छनोटमा पहिलो चरणको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

    नेपाललु समूहमा घरेलु टोली प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्डलाई समान ६-० ले पराजित गरेको थियो ।

    यस समूहमा रहेको यूएईले नाम फिर्ता लिएपछि समूह बी मा तीन टिम मात्र सहभागी थियो ।

    नेपालसँगै अष्ट्रेलिया, चीन, भियतनाम, म्यानमार, इरान, चाईनिज ताईपेई र लेवनान दाेस्राे चरणमा प्रवेश गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend