logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • आईपीओ निष्कासन गर्न आइएमई लाइफले बोर्डमा दियो निवेदन

    आईपीओ निष्कासन गर्न आइएमई लाइफले बोर्डमा दियो निवेदन

    2.1K
    Shares
    आईपीओ निष्कासन गर्न आइएमई लाइफले बोर्डमा दियो निवेदन

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा फागुन २८ गते निवेदन पेश गरेको हो ।

    प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. १७६ प्रिमियम थप गरी प्रतिकित्ता रू. २७६ मा आईपीओ निष्कासनका लागि कम्पनीले बोर्डसँग अनुमति मागेको छ ।

    कम्पनीले चाहेकै मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति पाए रू. ३ अर्ब ३१ करोड २० लाख बराबरको आईपीओ निष्कासनमा आउनेछ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend