logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले उकालो

    प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले उकालो

    2.4K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले उकालो

    काठमाडाै‌ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।

    यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend