logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • थप २ जनामा कोरोना पुष्टि, १७ सक्रिय संक्रमित

    थप २ जनामा कोरोना पुष्टि, १७ सक्रिय संक्रमित

    3.2K
    Shares
    थप २ जनामा कोरोना पुष्टि, १७ सक्रिय संक्रमित

    काठमाडौं । थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घन्टामा देशभरबाट १८३ नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८३ नूमना परीक्षण गर्दा दुईको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा चार जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend