logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • प्री ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

    प्री ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

    2.1K
    Shares
    प्री ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

    काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ३६६.८२ विन्दुमा पुगेको छ।

    यो सेसनमा १८ कम्पनीको १ हजार ९६१ कित्ता सेयर ७ लाख ४६ हजार ८४३ रुपैयाँमा खरिदबिक्री भएको छ। यो समयमा ३२ पटक कारोबार भयो।

    कारोबारमा आएका १६ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने ३ को घट्यो। बाँकी १ को स्थिर रह्यो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend