logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    1.7K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.६२ अंकले बढेको छ । यससँगै सूचक १८४५.६४ विन्दुमा आएको छ ।

    ३ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ११ सय ९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६५ वटा कारोबार भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend