logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सुनचाँदीको भाउ स्थिर , कतिमा हुदैछ कारोबार ?

    सुनचाँदीको भाउ स्थिर , कतिमा हुदैछ कारोबार ?

    1.9K
    Shares
    सुनचाँदीको भाउ स्थिर , कतिमा हुदैछ कारोबार ?

    काठमाडाै‌ । आज बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबार तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भईरहेको छ ।

    तेजावी सुनको भाउ पनि स्थिर रहदै प्रति तोला १ लाख १० हजार २५० सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रहदै प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय ९५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend