logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • आज सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?

    आज सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?

    1.9K
    Shares
    आज सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । सोमबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।

    त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

    महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend