logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ३२ जना कोरोना संक्रमित संस्थागत आईसोलेसनमा, थप १९ जनामा संक्रमण पुष्टि

    ३२ जना कोरोना संक्रमित संस्थागत आईसोलेसनमा, थप १९ जनामा संक्रमण पुष्टि

    2.3K
    Shares
    ३२ जना कोरोना संक्रमित संस्थागत आईसोलेसनमा, थप १९ जनामा संक्रमण  पुष्टि

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३७५ जनाको कोरोना परीक्षण गरिएकामध्ये १९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

    मन्त्रालयका अनुसार नेपालमा ३२ जना कोरोना संक्रमित संस्थागत आईसोलेसनमा भर्ना भएका छन्। २८३ जना सक्रिय संक्रमितमध्ये ३२ संस्थागत आईसोलेसनमा भर्ना भएका हुन्।

    संस्थागत आईसोलेसनमा भएका मध्ये ११ जना आईसीयू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सोही समयमा ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। २४ घण्टामा २९ हजार ३९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend