logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै

    सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै

    1.4K
    Shares
    सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै

    काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदैछन्।

    दुवै खेल आज दिउँसो ३ बजेबाट सुरु हुनेछन्। जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।

    मच्छिन्द्र फुटबल क्लव र एपीएफ क्लबबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा प्रतिष्पर्धा हुनेछ  भने एन्फा कम्प्लेक्समा संकटा क्लव र त्रिभुवन आर्मी क्लबबीच एकआपसमा भिड्ने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend