logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • काभा भलिबल: आज कजाकिस्तानसँग सेमिफाइनल भिड्दै नेपाल

    काभा भलिबल: आज कजाकिस्तानसँग सेमिफाइनल भिड्दै नेपाल

    650
    SHARES
    काभा भलिबल: आज कजाकिस्तानसँग सेमिफाइनल भिड्दै नेपाल

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपका लागि सेमिफाइनलमा आज नेपालले कजाकिस्तानसँग सेमिफाइनल खेल खेल्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र कजाकिस्तान भिड्न लागेका हुन् ।


    एसेवा


    खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ । दुबै टोली उक्त खेलमा एकअर्कालाई हराएर प्रतियोगिताको फाइनलमा स्थान बनाउने योजनामा छन् ।

    नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त समूहबाट भारत पहिलो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । कजाकिस्तान भने समूह ’बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend