logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • कञ्चनपुरमा बैयल गाडामा च्याप्पिएर दुई बर्षीय बालकको मृत्यु

    कञ्चनपुरमा बैयल गाडामा च्याप्पिएर दुई बर्षीय बालकको मृत्यु

    2.3K
    Shares
    कञ्चनपुरमा बैयल गाडामा च्याप्पिएर दुई बर्षीय बालकको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ।

    जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिंह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी) को ज्यान गएको हो ।

    आफ्नै घर अगाडि राखिएको बैयल गाडामा खेल्ने क्रममा गाडाको अगाडिको भाग उठ्नलाई पछाडिको भागमूनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend