logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

    बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

    2.2K
    Shares
    बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

    बाजुरा । बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन् ।

    रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए ।

    उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend