logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • आइएमई पे बाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

    आइएमई पे बाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

    2.1K
    Shares
    आइएमई पे बाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

    काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशतबराबर (एक हजार रुपैँया सम्म) क्यासब्याक पाउन सकिने भएको छ ।

    वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सिकिने आइएमई पे ले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend