logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

    बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

    1.3K
    Shares
    बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

    बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ ।

    राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रले सोमबार बिहान ७ बजेर ३८ मिनेटमा बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

    केन्द्रका अनुसार बाजुरामा मात्रै पछिल्लो एक महिनामा ३ वटा कम्पन गएका छन् ।

    गत वैशाख २८, जेठ ८ र सोमबार बिहान बाजुरामा भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend