शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

“चाइनेजो”मा यस्तो देखियो आँचल र सलोनको जोडी (भिडियो)

“चाइनेजो”मा यस्तो देखियो आँचल र सलोनको जोडी (भिडियो)

माघ १० काठमाडौं आँचल शर्मा र सलोन बस्नेतको बेजोड अभिनय तथा बिष्णु माझी र जीवन पन्तको आवाज रहेको गीत “चाइनेजो” सार्बजनिक भएको छ।

नारायण कंडेलको शब्द रचनामा याम थापा मगरको म्युजिक एरेन्ज रहेको गीत सार्थक डिजिटलले बजारमा ल्याएको हो।

गीतलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend