logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • ‘विद्युतीय व्यापार विधेयक, २०८०’ दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पेश

    ‘विद्युतीय व्यापार विधेयक, २०८०’ दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पेश

    1.2K
    Shares
    ‘विद्युतीय व्यापार विधेयक, २०८०’ दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पेश

    काठमाडौं । राष्ट्रियसभाले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

    बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्विकृत गरेको हो ।

    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए ।

    राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend