logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कर्णाली नदीमा डुबेर एक जना बेपत्ता, खाेजी कार्य जारी

    कर्णाली नदीमा डुबेर एक जना बेपत्ता, खाेजी कार्य जारी

    1.6K
    Shares
    कर्णाली नदीमा डुबेर एक जना बेपत्ता, खाेजी कार्य जारी

    काठमाडौं । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।

    मंगलवार साँझ कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर सोही गाउँपालिका–७ का ४५ वर्षीय कृष्णप्रसाद खनाल बेपत्ता भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बेपत्ता खनालको खोजी कार्य जारी रहेको जानकारी दिए ।

    घटनाबारे थप अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend