logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • २ घण्टा ढिलोगरी सुरू भयो संसद् बैठक

    २ घण्टा ढिलोगरी सुरू भयो संसद् बैठक

    1.6K
    Shares
    २ घण्टा ढिलोगरी सुरू भयो संसद् बैठक

    काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको छ ।

    आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक एमाले संसदीय दलको बैठक नसकिएका कारण निर्धारित समयमा भन्दा दुई घण्टा ढिलो सुरु भएको हो।

    बैठकले सरकारले सुन तस्करीको अनुसन्धान गर्नुको साटो भाषणबाजी मात्रै गरिरहेको भन्दै सरकारको स्पष्ट जवाफ माग्ने निर्णय एमालेले गरेको छ ।

    यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीको निष्पक्ष छानबिनको माग गरेर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend