logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूतबीच शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूतबीच शिष्टाचार भेटवार्ता

    2K
    Shares
    प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूतबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन् ।

    प्रधानमन्त्रीलाई भेट्न आज (सोमबार) राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्रीको कार्यालयअनुसार दुई जनाबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको सवालमा छलफल भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend