logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • नेम्वाङको शोकमा एमालेले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने,सबै कार्यक्रम स्थगित गर्ने

    नेम्वाङको शोकमा एमालेले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने,सबै कार्यक्रम स्थगित गर्ने

    2.5K
    Shares
    नेम्वाङको शोकमा एमालेले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने,सबै कार्यक्रम स्थगित गर्ने

    काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

    यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने भएको छ । बैठकले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने पनि निर्णय गरेको सचिव भट्टराईले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend