logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • आज सकिँदै ‘नाडा अटो शो २०२३’ को प्रदर्शनी

    आज सकिँदै ‘नाडा अटो शो २०२३’ को प्रदर्शनी

    2.3K
    Shares
    आज सकिँदै ‘नाडा अटो शो २०२३’ को प्रदर्शनी

    काठमाडौँ । ‘नाडा अटो शो २०२३’ आज सकिँदैछ।

    गत मङ्गलबारदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको उक्त शो आइतबार अन्तिम दिन रहेको छ।

    शोमा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ।

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको उक्त शोमा ६५ हजार ९०० भन्दा बढी अवलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रहेको छ।

    पाँचौँ दिन अर्थात् शनिबारसम्म आइपुग्दा सो बराबरको सङ्ख्यामा नाडा अटोको शोको भ्रमण गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend