logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • कर्णाली प्रदेश सरकारद्वारा सहयोगका लागि आह्वान

    कर्णाली प्रदेश सरकारद्वारा सहयोगका लागि आह्वान

    1.9K
    Shares
    कर्णाली प्रदेश सरकारद्वारा सहयोगका लागि आह्वान

    सुर्खेत । कर्णाली प्रदेश सरकारले सहयोगका लागि आह्वान गरेको छ ।

    कर्णाली प्रदेशकाे जाजरकाेट र रुकुम पश्चिममा गएराति गएकाे भूकम्पबाट व्यापक जनधनको क्षति भएको छ ।

    शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।

    बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने कर्णाली प्रदेश सरकारको निर्णय गरेको छ ।

    भूकम्पपछि उद्धारको कार्य जारी रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend