logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुनको मुल्यवृद्धिमा नयाँ रेकड कतीमा हुदैछ कारोबार ?

    सुनको मुल्यवृद्धिमा नयाँ रेकड कतीमा हुदैछ कारोबार ?

    1.7K
    Shares
    सुनको मुल्यवृद्धिमा नयाँ रेकड कतीमा हुदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रुपैँया २ हजार १ सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

    बिहीबार प्रतितोला रुपैँया  १ लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रुपैँया १ लाख ३० हजार निर्धारण गरिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला रुपैँया १ लाख २७ हजार ३ सयमा कारोबार भएको तेजाबी सुन आज रुपैँया १ लाख २९ हजार ४ सय निर्धारण गरिएको छ ।

    यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रुपैँया १ हजार ५ सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रुपैँया १ हजार ५ सय २५ पुगेको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend