logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरीमा जन्ती बस दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

    सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरीमा जन्ती बस दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

    34.6K
    Shares
    सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरीमा जन्ती बस दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा दुर्घटना भएको हो ।

    तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

    दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर तिर दुर्घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले दिएको जानकारी अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी रहेको छ भन्ने मृत्यु हुनेको सनाखत हुन बाँकी छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend