logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाल र कतारबीच द्विपक्षीय समझदारी तथा सम्झौतामा हस्ताक्षर

    नेपाल र कतारबीच द्विपक्षीय समझदारी तथा सम्झौतामा हस्ताक्षर

    1K
    Shares
    नेपाल र कतारबीच द्विपक्षीय समझदारी तथा सम्झौतामा हस्ताक्षर

    काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

    नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो । होटल सोल्टीमा भेटवार्ता सम्पन्न भएसँगै उक्त समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

    दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

    यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend