बिहिबार, फाल्गुन २९ २०८१

बिहिबार, फाल्गुन २९ २०८१

नवनियुक्त भूमिमन्त्री अधिकारीले गरे २ निर्णयमा हस्ताक्षर

नवनियुक्त भूमिमन्त्री अधिकारीले गरे २ निर्णयमा हस्ताक्षर

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पदभार ग्रहण गरेका छन् । उनले सोमबार पदभार ग्रहण गरेका हुन् ।

मन्त्री अधिकारीले झापाको साविक महारानी झोडा गाविस वडा नम्बर ४ र ५ को जग्गा दर्ता सम्मबन्धी समिति गठन आदेशका लागि कानुन मन्त्रालय पठाउने र मन्त्रालय अन्तर्गतका निकायबाट निर्देशन माग गर्दाको ढाँचा स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend