logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुन्दर यातयातको बिबाद मिल्यो, कम्पनीको चेकमा यसरी फसेका थिए अध्यक्ष थापा

    सुन्दर यातयातको बिबाद मिल्यो, कम्पनीको चेकमा यसरी फसेका थिए अध्यक्ष थापा

    3.3K
    Shares

    काठमाडौं । सुन्दर यातायात प्रालिको आन्तरिक बिबाद समाधान भएको छ ।

    सुन्दर यातयातको तर्फबाट अध्यक्ष भेष बहादुर थापाले काटेको चेक बाउन्स भएपछी केहि कानुनी समस्या निम्ताएकोमा अहिले सबै समस्या समाधान भएको छ ।

    कोरोना र लकडाउनका कारण अस्तब्यस्त बनेको यातायात क्षेत्र र त्यसले निम्ताएको समस्याका कारण अध्यक्ष थापाले केहि कानुनी अडचन समेत बेहोर्न परेको थियो ।

    सेयर सदस्य मध्यकै एक जनाले आन्तरिक बिबाद सिर्जना गरेपछि हाल ति सेयरदातालाई कम्पनीले सेयर बापतको रकम दिएर सेयर सदस्य फिर्ता गरेको छ ।

    सेयर फिर्ता गराई उनीसंग कम्पनीको र अध्यक्षको कुनै कारोबार नभएको र कारोबारको बिषयमा कहिँ कतै कालोसूचीमा रहेको भए फुकुवा भएमा आफ्नो मन्जुरी रहने भन्ने कागज गराई उनीसंग कम्पनीले मिलापत्र गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend