बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अमेरिकाको सिनेटमा रिपब्लिकनको बहुमत

अमेरिकाको सिनेटमा रिपब्लिकनको बहुमत

काठमाडौं । अमेरिकाको सिनेटमा रिपब्लिकनले बहुमत पुर्‍याएको छ। मंगलबार सकिएको मतदान पछि बुधबार मतगणना सुरू भएको थियो।

हालसम्मको मतगणनाबाट रिपब्लिकनले सिनेटमा बहुमत पुर्‍याइसकेको छ।

अमेरिकाको ५० वटा राज्यबाट २/२ जना सिनेटर चुनिन्छन्। कुल १०० सिनेटरमध्ये रिपब्लिकनबाट ५१ जना सिनेटर चुनिने निश्चित भइसकेकाले यसपालि सिनेटमा रिपब्लिकनले सहज बहुमत प्राप्त गर्ने निश्चित भइसकेको छ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend