शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अमेरिकी राष्ट्रतीय निर्वाचन : ट्रम्प जितको बाटोमा

अमेरिकी राष्ट्रतीय निर्वाचन : ट्रम्प जितको बाटोमा

वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रतीय निर्वाचनमा डोनाल्ड ट्रम्प जितको बाटोमा छन् । स्थानीय सञ्चार माध्यम सीएनएनका अनुसार ट्रम्प र जीतको बीचमा अब ३ इलेक्टोरल भोटको मात्रै दूरी छ ।

उनको प्रतिद्वन्द्वी कमला ह्यारिस भने उनी भन्दा निकै पछाडि छिन् ।

अहिलेसम्म ह्यारिसले २१४ इलेटोरल भोट मात्रै पाएकी छिन् । ट्रम्पले भने २६५ मत पाइसकेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend