मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

भारतीय प्रधानमन्त्री मोदीले दिए डोनाल्ड ट्रम्पलाई बधाई

भारतीय प्रधानमन्त्री मोदीले दिए डोनाल्ड ट्रम्पलाई बधाई

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । मोदीले राष्ट्रपतिमा ‘ऐतिहासिक जित’ बनाएको भन्दै ट्रम्पलाई बधाई दिएका हुन् ।

ट्रम्पसँगका तस्बिर सार्वजनिक गर्दै मोदीले बिगतको कार्यकालमा जस्तै सफल कामहरु गर्न तयार भएको बताएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मा मोदीले लेखेका छन्, ‘ऐतिहासिक जितका लागि मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई । आउनुहोस्, मिलेर आफ्ना नागरिकको कल्याण, वैश्विक शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौँ ।’

tt

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend