२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सर्वोच्चबाट फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु : दीपक मनाङे

शुक्रवार , कार्तिक २३, २०८१

गण्डकी । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् ।

सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो । तर गुरुङले उक्त समाचार असत्य भएको बताएका हुन् ।

व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको छ ।

मनाङेले प्रेस विज्ञप्ती जारी गर्दै सर्वोच्चको फैसला प्राप्त नगरेको बताएका छन् ।

यो पनि :

गण्डकी प्रदेश सांसद दीपक मनाङे सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैद सजाय

dipak-manange

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट