२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कमल थापाको कविता संग्रह ‘बहिनीलाई चिठी’ सार्वजनिक

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाको कविता संग्रह बहिनीलाई चिठी सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमबीच बहिनी मिन्टुको ४५ दिनको पुण्य तिथिका अवसरमा कविता संग्रह विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बहिनी बितेको ४५ दिनमा बहिनीसँग बिताएका समयहरुको बारेमा भावना कविता संग्रहमार्फत अभिव्यक्त गरेको बताए । उनले साहित्य र रचनातर्फ पहिल्यैदेखि अभिरुची रहेको बताए ।

अध्यक्ष थापाले आफूले बहिनी मिन्टुको प्रेरणाले कविता संग्रह तयार पारेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ