२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

उकालो यात्रामा सुन, प्रतितोला १ लाख ६४ हजार पुग्यो

बिहिवार , मंसिर ६, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन हिजो बुधबार प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । आजको मूल्य हिजोको भन्दा १ हजार रुपैयाँ बढी हो ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा किनबेच भएको छ । बुधकार पनि सोही मूल्यमा बिक्री भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट