२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

आज सुनको मूल्य स्थिर

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने बढेको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य स्थिर रहँदै १ लाख ६४ हजार रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार पनि सोही मूल्यमा सुन बिक्री भएको थियो ।

बुधबार भने प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँ घटेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा किनबेच भैरहेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट