२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुहोस: सार्वजनिक जीवन नै त्यागिदिन्छु - अर्थमन्त्री वाग्ले

बिहिवार , जेठ २८, २०८३

काठमाडौ / अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् । 

नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र  बदनाम गर्ने प्रयास गरेको भन्दै  समितिको बैठकमा वाग्ले भावुक सुनिए ।

‘दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु ’ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने– यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?’

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट