२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

शनिवार , मंसिर ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको अस्पताल भर्ना भएका छन्। फोक्सोसम्बन्धी समस्या देखिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।

‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्।

Capture1

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट