२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको छ ।

आज सुन प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भैरहेको हो ।

यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घटेको छ ।

आज चाँदी १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट