२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सुनको मूल्य तोलामा १ हजार बढेर एक लाख ५० हजार ३ सय पुग्यो

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोल एक हजार ८ सय १५ रुपैँयामा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट