काठमाडौ / गृहमन्त्रालयमा सुधन गुरुङको कम ब्याक सँगै प्रहरी भित्र लामो समयदेखि रोकिएको सरुवा सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार बेलुकी एकै पटक ५ सय ९ जना प्रहरी निरीक्षक( इनस्पेक्टर) हरुको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको जेठ २ गतेको निर्णअनुसार असार देखि सरुवा भएको कार्यालयबाट नै सेवा सुविधा पाउने गरी सरुवा र काज सरुवा गरको हो ।
प्रतिक्रिया दिनुहोस