२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट